+
Search

ताजा अपडेट +

पपुलर +

दीपक भट्टसहित ४ व्यवसायीविरुद्ध ४२ करोड बैंकिङ कसुर मुद्दा |

नियो खबर
२०८३ जेष्ठ २९, शुक्रबार

काठमाडौँ — व्यवसायी दीपक भट्टसहित चार जनाविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ।

सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालसमेतलाई प्रतिवादी बनाउँदै उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर गरिएको हो।

अभियोगपत्रअनुसार उनीहरूविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ। उनीहरूविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत मुद्दा अघि बढाइएको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर