+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नियो खबर
२०८३ बैशाख १९, शनिबार

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक यही वैशाख २१ (सोमबार) बस्ने कार्यतालिका तय भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा, सोमबार दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा सहभागी हुन् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आग्रह गरिएको छ ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर