+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले वैशाख २८ गते संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

नियो खबर
२०८३ बैशाख २२, मंगलवार
काठमाडौं । सरकारले वैशाख २८ गते संसद् बैठक आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले जानकारी दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

नियो खबर