+
Search

ताजा अपडेट +

पपुलर +

नियो खबर

लेखक बाट

अब सार्वजनिक बस यात्रामा पनि हवाई सेवा जस्तै ‘लगेज ट्याग’ प्रणाली लागू हुने भएको छ।

काठमाण्डुबाट बाहिरिने लामो दूरीका बसमा जेठ १५ देखि यात्रुको झोलामा विशेष ट्याग लगाइने व्यवस्था सुरु गरिने भएको हो। यात्रुले पाउने...

२०८३ जेष्ठ ९, शनिबार

मधेशमा दुई मन्त्रीले दिए राजीनामा, जसपाले मन्त्री बर्खास्त गर्ने तयारी

मधेश प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन्। स्रोतअनुसार ती मन्त्रीहरूले आन्तरिक असहमतिका कारण र पार्टी ओर्केस्ट्रेशन...

२०८३ जेष्ठ ७, बिहीबार

दुःखद घटना वीरगञ्जको विद्यालयमा पङ्खा खस्दा ७ विद्यार्थी घाइते!

वीरगञ्जस्थित एक विद्यालयमा कक्षाकोठाभित्र पढाइ भइरहेको समयमा अचानक छतको पङ्खा खस्दा ७ जना विद्यार्थी घाइते भएका छन्। 😢 घटनापछि विद्यालय...

२०८३ जेष्ठ ७, बिहीबार

नेपाल विद्युत् प्राधिकरणमा २ नयाँ सदस्य नियुक्त, दीर्घायू श्रेष्ठ कामु कार्यकारी निर्देशक

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । यस निर्णयलाई ऊर्जा क्षेत्रको महत्वपूर्ण कदमका रूपमा लिइएको...

२०८३ बैशाख ३०, बुधबार

सुकुमबासी संघको भोलि ५ घण्टा देशभर चक्काजाम गर्ने घोषणा

भोलि देशभर ५ घण्टा चक्काजाम गर्ने सुकुमबासी संघको घोषणा चक्काजामको समय र स्थान अखिल नेपाल सुकुमबासी संघले भोलि बिहीबार देशभर...

२०८३ बैशाख ३०, बुधबार

स्मार्टसेल घोटाला प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । केन्द्रीय...

२०८३ बैशाख ३०, बुधबार

उसकै नामको लालपुर्जा” सार्वजनिक, दर्शकमाझ चर्चा हुँदै

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत “उसकै नामको लालपुर्जा” सार्वजनिक भएको छ। Razz Entertainment को प्रस्तुति रहेको यस गीतले प्रेम, बिछोड...

२०८३ बैशाख २५, शुक्रबार

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली बनेपामा फेला

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले फेला पारेको छ। प्रहरीका...

२०८३ बैशाख २५, शुक्रबार

प्रदेश सरकारमा नयाँ समीकरण खोज्दै कांग्रेस–एमाले, प्रचण्डलाई सहकार्य प्रस्ताव

नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सरकारमा नयाँ सत्ता समीकरणका लागि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकार्यको प्रस्ताव गरेका छन्।...

२०८३ बैशाख २४, बिहीबार

चीनका दुई पूर्व रक्षामन्त्रीलाई भ्रष्टाचार मुद्दामा मृत्युदण्ड

चीनका दुई पूर्व रक्षामन्त्रीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उक्त सजाय तत्काल कार्यान्वयन नहुने...

२०८३ बैशाख २४, बिहीबार